चितवन / चितवनमा १० जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या मंगलबारसम्म २६ हजार ४६७ पुगेको छ ।
यस्तै थप ७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट ७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लाभर संक्रमितको संख्या २७ हजार ५९ पुगेको छ ।
यता, जिल्लाभर सक्रिय संक्रमितको संख्या १६० जना रहेका छन् । उनीहरुमध्ये १५१ जना होम आइसोलेसनमा छन् भने ९ जना अस्पतालमा रहेका छन् ।
चितवनमा १० जना कोरोनामुक्त, थप ७ जना संक्रमित
December 7, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
