२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फिस्लिङमा कन्टेनरले माइक्रोलाई ठक्कर दिएपछि …

प्रकाशित मिति : २०७८ मंसिर २३ गते
Photo : Halkaro
- ADVERTISEMENT -

फिस्लिङ / कन्टेनरले माइक्रोलाई ठक्कर दिदाँ ६ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको बा ३ ख ८६३० माइक्रोलाई सोही दिशाबाट आइरहेको ना ६ ख ५५०३ नम्बरको कन्टेनरले आज विहान चितवनको इच्छाकामना ३ फिस्लिङमा ठक्कर दिदाँ माइक्रोमा सवार ६ जना घाइते भएका हुन् ।
घाइते मध्ये चार जनालाई उपचारका लागि भरतपुर लगिएको छ ।अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ट्रकले ठक्कर दिएपछि माइक्रो स्थानीय मित्र गुरुङको घरमा छिरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -