२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लमजुङमा आज बिहान भूकम्पको धक्का महसुस

प्रकाशित मिति : २०७८ मंसिर २७ गते
- ADVERTISEMENT -

लमजुङ / लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर सोमबार बिहान ४ः३५ बजे ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ नजिक भएको अनुमान गरिएको छ । भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङदी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -