चितवन / यही पुष २ देखि ४ गतेसम्म प्रथम अन्तरराष्ट्रीय औद्योगिक प्रर्दशनी तथा छैंटौ संस्करणमा नवउद्यमीलाई प्राथमिकतामा राखेर औद्योगिक प्रर्दशनी गर्न लागिएको छ । नवउद्यमीलाई विश्वमा भएका नवीनतम प्रविधिसंँग साक्षात्कार गरी उद्योगक्षेत्र तर्फ आकर्षण गर्ने उद्धेश्यसहित चितवन प्रर्दशनी केन्द्रमा औद्योगिक प्रर्दशन गर्न लागिएको हो ।
चितवन उद्योग संघ र मिडीया स्पेसको व्यवस्थापकिय साझेदारीमा गर्न लागिएको प्रर्दशनीको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । कोरोनाकहरमा दर्जनौं प्रर्दशनी रद्ध गर्नुपरेको तर यसपटकको औद्योगिक प्रर्दशनीले उद्योग क्षेत्रमा पुन ताजगीकरण गर्ने अपेक्षा रहेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले बताए । प्रर्दशनीमा राखिने २०० स्टलहरुमध्ये ५० भन्दा बढी स्टल भारतबाट आउनेछन । अन्य सार्कदेश तथा युरोपियन देशबाट स्टल राख्न ईच्छुक भएपनि तेस्रो कोरोना भेरियण्टका कारण आउन नसकेको कंडेलको भनाई छ ।
विगतका औद्योगिक प्रर्दशनी भन्दा यो प्रर्दशनी पृथक रहने आयोजकको दाबी छ । ‘मुख्यतया निर्माण सामाग्री तथा उत्पादनमुलक उद्योगका मेशीन तथा औजारको प्रर्दशन हुनेछ, कंडेलले भने, हामीले नवउद्यमीलाई यस क्षेत्रतर्फ आकर्षण सेमिनार तथा गोष्ठीको पनि आयोजना गर्नेछौं ।’ उनका अनुसार घरेलु तथा लघुउद्यमलाई समेत प्राथमिकतामा राखिएको छ । जसले गर्दा महिलाउद्यमी हरुले पनि यसबाट बढी भन्दा बढी लाभ लिन सकुन । दुईसय स्टलमध्ये हालसम्म सबैजसो स्टल बुकिङ भईसकेको कंडेलले बताए ।
प्रर्दशनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमी लगायत , विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु, नेपाली उद्योगका सञ्चालक तथा लगानी कर्ताहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तीय सेवा प्रदायकहरु, खोज तथा अनुसन्धानकर्ताहरु, शैक्षिक संस्थाका प्रतिनिधिहरु अवलोकन कर्ता रहनेछन । बढी भन्दा बढी नव उद्यमी जन्माउने उद्धेश्य सहित उक्त प्रर्दशनी गर्न लागिएको हो । प्रर्दशनी केन्द्र सम्पन्न गर्न सवा दुई करोड हाराहारीमा खर्च हुने ५ देखि सात लाख आम्दानी हुने अपेक्षा उद्योग संघको छ ।
‘यो विटुबी औद्योगिक प्रर्दशनी हो, अध्यक्ष कंडेलले भने, आम्दानी लक्षित नभई प्रर्वद्धन गर्ने उद्धेश्य हो ।’ अवलोकन कर्ताको लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म समय छुट्याईएको र निशुल्क प्रवेश पास मिलाईएको अध्यक्ष कंडेलले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नवउद्यमीलाई लक्षित गरी औद्योगिक प्रदर्शनी हुँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.64
152.24

European Euro
1
170.70
171.38

UK Pound Sterling
1
202.19
202.99

Swiss Franc
1
184.14
184.87

Australian Dollar
1
105.56
105.97

Canadian Dollar
1
107.12
107.55

Singapore Dollar
1
118.55
119.02

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.68
22.77

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.60
41.76

Thai Baht
1
4.54
4.56

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.15
37.30

South Korean Won
100
11.40
11.45

Swedish Kroner
1
15.33
15.39

Danish Kroner
1
22.84
22.93

Hong Kong Dollar
1
19.32
19.40

Kuwaity Dinar
1
492.10
494.05

Bahrain Dinar
1
401.43
403.02

Omani Rial
1
393.87
395.42












