Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ

प्रकाशित मिति : २०७८ पुष ८ गते
फोटो : जिल्ला प्रहरी कार्यालय, चितवन ।

चितवन / श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार पक्राउ पर्नेमा मृतक महतोका श्रीमान २५ वर्षीय साजन महतो हुन् । मृतकको शरीरमा घाउ चोट लागेको र घटनाको प्रकृति अस्वभाविक भएकोले अनुसन्धान अघि बढाइएको उनले बताए । अनुसन्धानको क्रममा अम्बिकालाई उनकै श्रीमान साजनले कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।
मृतक अम्बिका रातको समयमा घर छेउमै लडेको अवस्थामा फेला परेकी थिइन् भने अर्को दिन बिहान आफन्तले देखेपछि उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको हो । उनलाई पुस ६ गते पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77