Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा गायक दीप श्रेष्ठको एकल साँगीतिक कार्यक्रम हुने

प्रकाशित मिति : २०७८ पुष ९ गते

–प्रमिला तामाङ
चितवन । आधुनिक नेपाली गायक दीप श्रेष्ठले चितवनमा प्रस्तुति दिने भएको छ । गायक श्रेष्ठले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा चितवनवासीहरुको लागि एकल सांगीतिक कार्यक्रम प्रस्तुत गर्न लागेको एलटीके हवेलीका प्रोप्राइटर देवेन लोहनीले जानकारी दिए ।
यसअघि कोभिड–१९ ले ग्रस्त भएका उनी नयाँ जीवन पाएसँगै पहिलो पटक चितवनवासीको लागि साँगीतिक प्रस्तुति दिन लागेको हो । अंग्रेजी वर्ष २०२२ लाई स्वागत गर्न र स्थानीयलाई मनोरंजन दिन उनी चितवन आएको बताए । उनको एकल गायन कार्यक्रममा कम्तीमा १५ वटा गीत रहने छन् ।
भरतपुर देवनगर स्थित एलटीके हवेली आयोजक रहेको उक्त कार्यक्रममा नायिका गौरी मल्ल, बेली डान्सर विनु शाक्य, गायिका अन्जना राईले प्रस्तुति दिने छन् । प्रति टिकट रु. दुई हजार कायम गरिएको आयोजकले जनाएको छ ।
गायक श्रेष्ठले ‘मेरो गितले मान्छे नाच्ने’, ‘हाँस्ने होईन बिगत र वर्तमानको दुःख’ लगायतका गीत पस्कने छन् । मृत्युलाई जितेर फर्केपछि उनको यो पहिलो सांगीतिक कार्यक्रम हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51