हेटौडा / बागमती प्रदेशमा पहिलो पटक चेपाङ समुदायबाट सन्तबहादुर चेपाङ मन्त्री भएका छन् । उनी नेपाली कांग्रेसबाट बागमती प्रदेशका प्रदेशसभा सदस्य बनेका हुन् । चेपाङ समुदायमा मकवानपुरबाट मन्त्री बन्ने उनी पहिलो व्यक्ति भएका छन् ।
बागमती प्रदेशमा राज्यमन्त्री पाएपछि चेपाङ समुदायमा हर्षोल्लास छाएको छ । मकवानपुरकै विकट क्षेत्र काँकडामा जन्मिएका उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका हुन् ।
यसअघि नेकपा एमालेका नेता गोविन्दराम चेपाङ मकवानपुरबाटै प्रतिनिधित्व गर्दै संविधान सभा सदस्य बनेका थिए ।
चेपाङ समुदायमा इतिहास रच्दै सन्तबहादुर, पहिलोपटक बने मन्त्री
December 25, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
