२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेस चितवनको पुस २७ मा जिल्ला अधिवेशन 

प्रकाशित मिति : २०७८ पुष १२ गते
- ADVERTISEMENT -

चितवन / नेपाली काङ्ग्रेस चितवन जिल्लाको निर्वाचन पुस २७ गते हुने भएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय निर्वाचन समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
साथै निर्वाचन हुन बाकी रहेका अन्य जिल्लामा पनि सोही मितिमा निर्वाचन गरिने सो बैठकले निर्णय गरेको छ। काङ्ग्रेसको निर्वाचन हुन बाकी रहेका जिल्लाहरु चितवन सहित सप्तरी , सिराहा , धनुषा ,महोत्तरी , सर्लाही रौतहट ,बारा, पर्सा,सिन्धुलि , मकवानपुर ,सिन्धुपाल्चोक ,बाके , कैलाली , अछाम र नवलपुर छन ।
चितवनका जिल्ला निर्वाचन अधिकृत कमल पोखरेलले यस अघिनै निर्वाचन सिमितबाट राजिनामा दिएका छन। अब केन्द्रले नयाँ निर्वाचन अधिकृत तोकेपछि निर्वाचन हुने स्थानको पनि टुंगो लाग्ने काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -