Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नवलपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति : २०७८ पुष १६ गते

नवलपुर / बाघको आक्रमणमा परेर नवलपुरको मध्यविन्दुमा एक जना महिलाको ज्यान गएको छ । मध्यविन्दु-१० स्थित सिसानीको सामुदायिक वनमा सालको पात टिप्न गएकी मध्यविन्दु-१२ बेलहानी बस्ने ३९ वर्षीय बारिसा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तले जानकारी दिएका छन ।
सालको पात टिप्न गएका सारुलाई बाघले आक्रमण गरेको स्थानीयले खबर पछि प्रहरी, स्थानीय र वनका कर्मचारी सहितको टोलि घटना स्थलमा पुग्दा सारुलाई मृत अवस्थामा फेला पारेको पन्तले बताए । मृतक सारुको शबको मुचुल्का सकेर पोस्टमार्टमका लागी मध्यविन्दु जिल्ला अस्पताल ल्याईदै गरेको पन्तले जानकारी दिए ।
यस अघि पनि वन क्षेत्रमा बाघ देखिएको भन्दै त्रिवेणी गाउँपालिकाले केही दिन अगाडी एक सुचना मार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51