काठमाडौँ / शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टीम (एनआरटी) पाँचौं स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-२ ले पराजित गर्दै एनआरटी लिगको पाँचौं स्थानमा उक्लिएको हो। यससँगै फ्रेन्ड्स ३ अंकका साथ लिग अंक तालिकाको पुछारमा रहँदा एनआरटीको १० अंक छ।
शुक्रबारै भएको अर्को खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग उपाधि दाबेदार आर्मी बराबरीमा रोकिएको छ। एपिएफसँग १-१ गोलको बराबरीपछि पनि अपराजित आर्मी चौथो स्थानमा कायमै रहेको छ। आर्मी ७ खेलमा ११ अंकसहित चौथो स्थानमा छ।
एपीएफले सातौं चरणसम्म १० अंक गुमाइसकेको छ । एपीएफको समान खेलमा ६ अंकसहित ११ औं स्थानमा छ ।
आर्मीको यो लगातार तेस्रो बराबरी हो । पाँचौँ चरणमा सातदोबाटो युथ क्लबसँग अंक बाँडेको आर्मीले छैटौं चरणमा थ्री स्टार क्लबसँग अंक बाँडेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

फ्रेन्ड्सलाई हराउँदै एनआरटी विजयी, बराबरीमा एपीएफ र आर्मी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77












