Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुडानका प्रधानमन्त्रीले दिए राजीनामा

प्रकाशित मिति : २०७८ पुष १९ गते

खार्तोम / पुनर्वहाली भएको एक सातामै सुडानका प्रधानमन्त्री अब्दल्ला ह्यामडकले राजीनामा दिएका छन्। विवादास्पद रूपमा सैनिक शासकसँग सम्झौता गरी प्रधानमन्त्रीमा पुनर्वहाली भएका उनले राजीनामा दिएका हुन्।
ह्यामडक प्रधानमन्त्रीमा पुनर्वहाली भएपछि ‘नाजायज’ सम्झौता गरेको भन्दै विशाल प्रदर्शन भएको थियो। अलजजिरा समाचारका अनुसार उनले प्रदर्शनमा दुई जना मारिएको भोलिपल्ट पदबाट राजीनामा दिएका हुन्। उनले आफूले अन्तिम समयसम्म सुडानलाई खतराबाट मुक्त गराउन प्रयास गरेको जिकीर गर्दै राजीमा दिएका हुन्। ‘विनाशतिर लाग्न नदिन मैले आफ्नो सक्दो राम्रो गर्ने कोशिश गरेको थिएँ’, टेलिभिजन मार्फत् राजीनामा दिने क्रममा भनेका छन्।
सेना र राजनीतिक दलबीच शक्ति सम्झौता गरी चलिरहेको सत्ता गत अक्टोबरमा सेनाले प्रधामन्त्री ह्यामडकलाई नजरबन्दमा राख्दै नियन्त्रणमा लिएको थियो। २०१९ मा राष्ट्रपति ओमार अल–बाशिरलाई अपदस्थ गर्दै सेना र राजनीतिक पार्टीले सत्ता सञ्चालनमा साझेदारी गरेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51