सीएनएन / लामो समयदेखि विवादमा रहँदै आएको चीनको एभरग्रान्डे रियल स्टेट कम्पनीलाई चीन सरकारले एक रिसोर्टका ३९ भवनहरु भत्काउन आदेश दिएको छ । ती भवनहरुको स्वीकृति अवैध तरिकाले प्राप्त गरिएको अभियोगमा आधिकारिक निकायले यस्तो निर्देशन दिएको बताइएको छ ।
कम्पनीले यो खबरलाई स्वीकार गरिसकेको छ तर त्यही परियोजना मार्फत निर्माण गरिएका अन्य भवनहरु चाहिँ यसबाट प्रभावित नभएको दाबी पनि गरेको छ । उक्त रिसोर्टमा निर्मित भवनका झन्डै ६१ हजार घर मालिक छन् ।
ती ३९ भवनहरु एभरग्रान्डेको ओसन फ्लावर प्रोजेक्ट अन्र्तगत रहेको थियो जसमा कम्पनीले पछिल्लो ६ वर्षमा झन्डै १३ अर्ब डलर लगानी गरेको हो ।
एभरग्रान्डे चीनको दोस्रो सबैभन्दा ठूलो सम्पति निर्माता कम्पनी हो । तरपनि पछिल्ला केही महिनाहरुमा यसले ऋण तिर्न संघर्ष गर्नुपरिरहेको देखिएको छ । कम्पनीका निर्देशक छु जिआयिनले यसअघि कम्पनीको भर्पाइ गर्न आफ्नो व्यक्तिगत सम्पति बेचिरहेको खबर गरिएको थियो ।
विज्ञहरुले लामो समय अगाडिदेखि नै एभरग्रान्डे कम्पनी पतन हुनुले चीनको सम्पति बजारमा ठूलो जोखिम पैदा गर्ने चेतावनी दिँदै आएका छन् । यसले घर मालिकहरुका साथै वित्तिय प्रणालीमा पनि धेरै ठूलो क्षति पुर्याउन सक्ने बताइएको छ । यसअघि अमेरिकाको फेडेरल रिजर्भले चिनियाँ घर जग्गा उद्योगमा क्षति पुग्नुले विश्वव्यापी अर्थतन्त्रमै असर पार्न सक्ने चेतावनी दिएको थियो । -बाह्रखरीबाट ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

विवादित रियलस्टेट कम्पनी : ३९ वटा भवन भत्काउन चीन सरकारको निर्देशन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











