काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। बिहीबार किर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
मन्त्री खतिवडाले भने, ‘सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ,अहिले सरकारले लकडाउन सम्बन्धमा गृहकार्य केही गरेको छैन।’
‘तत्काल लकडाउन गर्ने पक्षमा छैन’ – स्वास्थ्यमन्त्री खतिवडा
January 13, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
