काठमाडौं / नेपालमा कोरोना भाइरस संक्रमण अत्यधिक बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार बढी संक्रमित थपिएका छन् ।
बाइस हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या हालसम्म ३९ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा एकै दिन १० हजार बढीमा कोरोना संक्रमण
January 18, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
