Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रियसभा सदस्य निर्वाचन सबै तयारी पुरा, भोलि निर्वाचन

प्रकाशित मिति : २०७८ माघ ११ गते

मकवानपुर / बागमती प्रदेशमा भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सबै तयारी पुरा भएको छ । निर्वाचनका लागि प्रदेशबाट उम्मेवारी दिएका उम्मेदवारलाई चुनाव चिन्ह, मतपत्र छपाई, मतदानस्थलमको व्यवस्था लगयातको तयारी पुरा भइरसकेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तरग बागमती प्रदेशबाट दुई सदस्यका लागि भोलि निर्वाचन हुँदैछ । २ पदका लागि ६ जनाको उम्मेदवार परेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार, निर्वाचनका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेललाई ‘रुख’, नेकपा एकीकृत समाजवादी पार्टीकी गोमा तिमल्सिनालाई ‘कलम’ चिन्ह प्रदान गरेको छ ।
त्यस्तै, एमालेबाट उम्मेदवार बनेका गोपाल शाक्य, निरकुमारी कुँवर, दर्लामीलाई ‘सूर्य’ चिन्ह दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङ र गीता काफ्लेलाई ‘मादल’ चिन्ह प्रदान गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर –८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाहललाई मतदान केन्द्र तोकिएको छ । मतदान कार्यक्रम बिहान ९ बजेदेखि ३ बजेसम्म संचालन हुने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23