चितवन / चितवनमा पछिल्लो २४ घण्टामा ३३६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज जिल्लाभर ३३६ जना नयाँ संक्रमित थपिएका हुन्न ।
यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ३१ हजार १४१ पुगेको छ । त्यस्तै आज सम्म दिउसो सम्म जिल्लाभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१९ पुगेको छ ।
जसमध्ये ३ हजार ५७९ जना होम आइसोलेसनमा रहेका छन् भने ४० जना अस्पतालमा उपचाररत छन् । यता आज ९७ जना कोरोनामुक्त भएका छन् । यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २७ हजार ९१ पुगेको छ ।
चितवनमा आज कोरोना संक्रमणबाट कसको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४३८ पुगेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा थप ३३६ जनामा कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.64
152.24

European Euro
1
170.70
171.38

UK Pound Sterling
1
202.19
202.99

Swiss Franc
1
184.14
184.87

Australian Dollar
1
105.56
105.97

Canadian Dollar
1
107.12
107.55

Singapore Dollar
1
118.55
119.02

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.68
22.77

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.60
41.76

Thai Baht
1
4.54
4.56

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.15
37.30

South Korean Won
100
11.40
11.45

Swedish Kroner
1
15.33
15.39

Danish Kroner
1
22.84
22.93

Hong Kong Dollar
1
19.32
19.40

Kuwaity Dinar
1
492.10
494.05

Bahrain Dinar
1
401.43
403.02

Omani Rial
1
393.87
395.42











