काठमाडौं / नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ३५९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोनापुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । यस्तै, देशभर पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार, हालसम्म देशभर ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ८ लाख ३१ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ६७२ जनाको मृत्यु भएको छ ।
नेपालमा थप ८४५४ जनामा कोरोना पुष्टि
January 26, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
