चितवन / मालपोत कार्यालय चितवनले भोलि (सोमबार)बाट स्थगन गरिएका सबै सेवाहरु सुचारु गरिने जनाएको छ । आज (आइतबार) सूचना जारि गर्दै मालपोत कार्यालय चितवनले भोलिदेखि सबै सेवाहरु सुचारु गरिने जानकारी दिएको हो ।
मालपोत कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सूचना जारि गर्दै माघ १० गते देखि १६ गते सम्मका लागि आन्तरिक बाहेकका सबै सेवा बन्द गरिएको थियो। सूचनामा स्थगित भएको सेवाहरु चल्ने कुरा उल्लेख छ ।
सेवाग्राहीहरुले खोप कार्ड लिएर आउन अनुरोध गरिएको छ । मोबाइलमा खोप कार्ड भए पनि मान्यता दिइने मालपोत कार्यालय चितवनले जनाएको छ ।
चितवनका मालपोत कार्यालय भोलिदेखि सुचारु
January 30, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
