Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा संक्रमित चार गुणा बढीले निको

प्रकाशित मिति : २०७८ माघ १६ गते

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाभर दुई सय २० जनामा पिसिआर परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै जिल्लाभर कुल संक्रमितको संख्या ३२ हजार एक सय ९६ पुगेको छ । यता पछिल्लो २४ घण्टामा एक सय ९४ जना कोरोनामुक्त भएका छन् । यससँगै अहिलेसम कोरोनामुक्त हुनेको संख्या छ हजार सात सय १३ पुगेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्लाभर चार हजार ४३ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये चार हजार पाँच जना होम आइसोलेसनमा छन् । ३८ जना भने अस्पताल भर्ना भएका छन् । जिल्लाभर कोरोनाबाट अहिलेसम्म चार सय ४० जनाको ज्यान गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23