मकवानपुर / तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ र बकैया गाउँपालिकाले पनि तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार एक सूचना जारी गर्दै दुवै गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १९, २० र २१ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । यसअघि बागमती गाउँपालिकाले पनि ३ दिन विदा दिने निर्णय गरिसकेको छ ।
तामाङ समुदायको बाहुल्यता रहेको भन्दै रहेको उल्लेख गर्दै राक्सिराङ र बकैया गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । तीन दिन सार्वजनिक विदाको समयमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान तथा अन्य नियमित खोप कार्यक्रमहरु भने सञ्चालन हुने जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

ल्होछारमा राक्सीराङ र बकैया गाउँपालिकाको तीन दिन विदा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













