चितवन / चितवनमा आज पाँच सय भन्दा बढी संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ५८५ जना संक्रमणमुक्त भएका हुन् ।
हिजो ९सोमबार० १०० जना संक्रमणमुक्त भएका थिए । यस सँगै जिल्लाभर संक्रमणमुक्त हुनेको संख्या ३० हजार ३७३ पुगेको छ । त्यस्तै आज जिल्लाभर थप ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ४७२ जनाको कोरोना परिक्षण गर्दा ३८ जनाको पिसिआर र १३ जनाको एन्टिजेनमार्फत संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या ३२ हजार २३४ पुगेको छ ।
आज जिल्लाभर सक्रिय संक्रमित २ हजार ४१९ जना रहेका छन् । जसमध्ये २ हजार ३८२ जना होम आइसोलेसनमा रहेका छन् भने ३७ जना अस्पतालमा उपचाररत छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

एकैदिन चितवनमा पाँच सय बढी कोरोनाबाट निको

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













