April 25, 2025

चितवनमा बर्डफ्लू देखिएपछि नियन्त्रणको कार्य शुरु

February 11, 2022
File photo.
- ADVERTISEMENT -

चितवन / राप्ती नगरपालिका वडा नं. ६ स्थित एक फर्ममा बर्डफ्लू देखिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार उक्त वडाको एउटा फर्ममा देखिएको जानकारी दिए । सो फर्मलाई नियन्त्रणमा लिने कार्य शुरु भएको उनले बताए ।
गत माघ २५ गते नमूना परीक्षण गरिएकोमा २७ गते बर्डफ्लू पुष्टि भएको उनले भने । उक्त फर्मको एक सय मिटर वरपरका पक्षी नष्ट गर्ने काम हुने उनले जानकारी दिए ।

- ADVERTISEMENT -