Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गरिबी निवारणका लागि ५ दिने प्रस्तावना लेखन तालिम

प्रकाशित मिति : २०७८ माघ २८ गते

मकवानपुर / मकवानपुरको राक्सिराङ गाउँपालिकामा ५ दिने प्रस्तावना लेखन तथा व्यावसायिक योजना तालिम सम्पन्न भएको छ । लघु उद्यमी विकाश शाखा राक्सिराङ गाउँपालिकाले गरिबी निवारणका लागि प्रस्तावना लेखन तथा व्यावसायिक कार्यक्रम संचालन गरेको हो ।
राक्सिराङका कृषक, उपभोक्ता एवम् संस्था संचालकहरुलाई प्रस्तावना लेखन सम्बन्धी ज्ञानको आवश्यकता भएकाले तालिम आयोजना गरिएको कार्यक्रम संयोजक एवम् लघु उद्दमी बिकास शाखाका प्रमुख मानसिंह घलानले जानकारी दिए । तालिममा राक्सिराङका ९ वटै वडाबाट १÷१ जना र गाउँपालिका बाट १ जना गरी १० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाको उपाध्यक्ष एवम् कार्यक्रमका सभापति निर्मला हिम्डुङ्गले आफू पनि प्रस्तावना लेखनमा धेरै मेहनत गरी अघि बढेकोले सफल भएको बताइन् ।
कार्यक्रममा सामाजिक बिकास शाखाका प्रमुख गोबिन्द अधिकारीले प्रशिक्षार्थीहरु कृयाशिल रहेकाले भविश्यमा प्रस्तावना लेखनमा सफल हुने विश्वास व्यक्त गरे ।
तालिममा प्रशिक्षक द्वय राक्सिराङ गाउँपालिकाका रोजगार संयोजक गोबिन्द बिश्वकर्मा र कमल कुमार बिश्वकर्माले प्रशिक्षण दिएका थिए ।
तालिमको समापन कार्यक्रम लघु उद्दमी विकास शाखाका प्रमुख एवम् सो कार्यक्रमका संयोजक मानसिंह घलानले संचालन गर्नुभएको थियो भने सहजीकरण लघु उद्यमी विकास शाखाका कर्मचारी सावित्री तामाङले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77