Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा आज समाजवादीको एमसीसी विरुद्ध प्रदर्शन

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते

चितवन / नेकपा एकीकृत समाजवादीमा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा चितवनको चौबीसकोठीमा आज (आइतबार) एमसीसी विरुद्ध प्रदर्शन गरिने भएको छ । भरतपुर, चौबीसकोठीमा दिनको १ बजे एमसीसी विरुद्ध प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत चितवनमा पनि कार्यक्रम गर्न लागिएको एकीकृत समाजवादी चितवनका अध्यक्ष डा कृष्ण पन्तले जानकारी दिए । एमसीसी परियोजना राष्ट्रघाती हुने भएकाले नेपालमा यो कार्यान्वयन नगर्न दबाब दिने उद्देश्यले विरोधको कार्यक्रम राखिएको अध्यक्ष पन्तको भनाई छ ।
विरोध प्रदर्शन कार्यक्रममा एकीकृत समाजवादी जिल्ला कमिटी उपसचिव तथा भरतपुर महानगर इन्चार्ज नरेन्द्र कन्दङ्वा, युवा संघ चितवनका जिल्ला अध्यक्ष सन्दिप लामिछानेलगायतले सम्बोधन गर्ने अध्यक्ष पन्तले जानकारी दिए ।
विरोध प्रर्दशन तयारीका विषयमा पार्टीका जनवर्गीय संगठनका नेतृत्वका बीचमा शनिबार छलफल समेत भएको थियो । एकीकृत समाजवादी चितवनले विरोध प्रर्दशनमा सहभागी हुनका लागि आम सर्वसाधारण, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, युवा, विद्यार्थी लगायत राष्ट्रहित चाहने सरोकारवालालाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42