चितवन / यौनजन्य क्रियाकलापमा संग्लन रहेको भन्दै होटल सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढको लायन्सचोकमा रहेको कल्पना होटल एण्ड लजमा गैरकानूनी कृयाकलापमा संग्लन रहेको भन्दै होटल सञ्चालक कल्पना महरासहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेमा २ जना युवा र २ युवती रहेका छन् । भारत विहार घर भै हाल भरतपुर महानगरपालिका वडा नं. २ बस्ने वर्ष १९ का मोहम्द ईम्तियाद, भरतपुर महानगरपालिका वडा नं. १ का वर्ष १९ का सञ्जोग महरा, नवलपुर बौदीकाली गाउँपालिका वडा नं. ५ का वर्ष १९ की मुस्कान ठकुरी र भरतपुर ७ घर भएकी वर्ष २४ की रोशनी मगर रहेका छन् ।
यौनजन्य कृयाकलापमा संग्लन पाँच जना पक्राउ
February 13, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
