हेटौंडा / मकवानपुरमा अवैध लागूऔषधसहित दुईजना पक्राउ परेको छ । मकवानपुर प्रहरीले हेटौंडा–४ स्थित पासा चटामरी हाउसबाट २० बोतल अबैध लागूऔषध ओम्रेक्ससहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले हेटौंडा–२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा–८ का १८ वर्षीय अभिषेक मोक्तानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार उनीहरुको साथबाट २० ग्राम गाँजा समेत फेला परेको छ ।
प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिएर थप अनुसन्धान समेत अगाडि बढाएको छ ।
अवैध लागूऔषधसहित दुईजना पक्राउ
February 15, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
