चितवन / चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा ४६१ जनाको कोरोना परीक्षण गर्दा १५ जनाको पिसिआर र २ जनाको एन्टिजेन मार्फत संक्रमण पुष्टि आज बुधबार भएको हो ।
यससँगै जिल्लाभर संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । त्यस्तै आज जिल्लाभर ६१३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५९१ जना होम आइसोलेसनमा रहेका छन् भने २२ जना अस्पतालमा उपचाररत छन् ।
यस्तै जिल्लाभर १९३ जना कोरोनामुक्त भएका छन् । यससँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या ३२ हजार ४०४ पुगेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा थप १७ जनामा कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23










