मकवानपुर / मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडी बस्ने ३३ वर्षीय अशोक विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, उनलाई प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले २ किलो ८०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई मंगलबार जिल्ला अदालत मकवानपुरबाट ५ म्याद दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
- ADVERTISEMENT -

२८०० ग्राम गाँजासहित एक जना पक्राउ
February 16, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
