चितवन / देशभरका अर्थोपेडिक सर्जनहरुको छाता सङ्गठन नेपाल अर्थोपेडिक एशोसिएशनको २७औँ वार्षिक सम्मेलन यहाँ सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा सात विदेशीसहित एक सय भन्दा बढी अनुसन्धान र शोधपत्र प्रस्तुत गरिँदै छ। सम्मेलनमा ९० अर्थोपेडिक सर्जन सहभागी छन् भने पाँच सय हाराहारी स्वदेश र विदेशका विज्ञहरुले जुममार्फत् कार्यक्रममा सहभागी भएका हुने छन्।
एशोसिएशनका केन्द्रीय अध्यक्ष डा रवीन्द्रलाल प्रधान, पूर्व अध्यक्ष डा दीपक महरा, केन्द्रीय महासचिव डा विनोद शेरचन, साइन्टिफिक कमिटीका संयोजक डा शैलज रञ्जीतकार, आयोजक समितिका अध्यक्ष एवं एशोसिएशनका चितवन अध्यक्ष डा सुरेश पाण्डे, आयोजक समितिका सदस्य सचिव डा प्रमोद लामिछाने लगायतले बोलेका थिए।
सदस्य सचिव डा लामिछानेले कार्यक्रमले अर्थोपेडिक विधामा प्रदान गरिने सेवाकोस्तर देशभरका सम्पूर्ण अस्पतालमार्फत् वृद्धि गर्न बौद्धिक सहयोग पुग्ने अपेक्षा गरिएको बताए। अनुसन्धानबाट पत्ता लागेका निष्कर्ष र सोधपत्रको प्रस्तुतिकरण र छलफलले चिकित्सकलाई आउँदा दिनमा काम गर्न सहयोग पुग्ने उनको भनाइ छ।
राष्ट्रियस्तरको सम्मेलन जिल्लामा हुँदै गर्दा यहाँका चिकित्सक थप लाभान्वित हुने जनाउँदै उनले हरेक वर्ष यस खालको कार्यक्रम गरिँदै आएको जानकारी दिए। रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा नशा तथा हाडजोर्नी विशेषज्ञको सम्मेलन सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77











