नवलपुर / माध्यविन्दु नगरपालिका वडा नं. ७ स्थित मेयर सडकमा कालोपत्रेका क्रममा अनिमितता भएको आशंका स्थानीयले गरेका छन् । सो सडकमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्दै स्थानीय युवाहरुले ठेकेदारलाई कारबाही गर्न समेत माग गरेका हुन् ।
कालोपत्रे गरिएको सडक उप्किएको, गुणस्तरमा ध्यान नदिइएको उनीहरुको आरोप छ । ९०० मिटर सडक कालोपत्रे गर्ने जिम्मा नवलपरासीको नविन कन्सट्रक्सनलाई दिइएको बताउँदै नगरपालिकाका ईन्जिनियर माधव देवकोटाले स्थानीयको गुनासो आएपछि निर्माण कार्य रोक्न आदेश दिइएको बताए ।
स्थानीय युवाहरुले सडकको गुणस्तरको बारेमा कुरा उठाएपछि ठेकेदारलाई सो बारेमा सोधपुछ गरी काममा रोक लगाएको उनले भने ।
सडक निर्माणको जिम्मा पाएको नवीन कन्सट्रक्सनले सडकमा तत्कालै गाडी गुडाउँदा समस्या भएको बताएको छ । उक्त कन्सट्रक्सनका ठेकेदार नवीन ज्ञवालीले कालोपत्रे गर्ने क्रममा तत्कालै गाडी चलाउँदा समस्या भएको र गुणस्तरमा समस्या नभएको उनको दावी छ ।
उक्त सडक ९३ लाखको लागतमा निर्माण हुन लागेको बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘मेयर नमुनासडक’मा गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको आरोप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88










