Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आलिया भन्छिन् – ‘प्रेम गरेपछि किन डराउनु ?’

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते

एजेन्सी / बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट प्रेममा रहेको धेरै भयो । अहिले उनीहरु दुवैले आफ्नो रिलेसनसिपको बारेमा खुलेर बोल्न थालिसकेका छन् । फिल्म ‘ब्रह्मास्त्र’ मा एकसाथ काम गर्ने क्रममा उनीहरु प्रेममा डुबेका थिए । आलियाले हालै एक अन्तर्वार्तामा रणवीरसँग आफूलाई कम्फर्टेबल महशुस हुने र यही कारण लामो समयदेखि आफूहरु साथ रहेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘म कसैको प्रेममा छैन भनेर मलाई झुट बोल्नु छैन । म रिलेसनसिपमा छु र म रणबीरको साथमा खुसी छु । म उसलाई गहिरो प्रेम गर्छु । म सम्बन्धमा विश्वास गर्छु । यो समयमा म निकै प्रेमिल युवती हुँ । मतलब म थोरै रोमान्टिक भएको छु । प्रेम गरेपछि किन डराउनु र ! म रणवीरलाई प्रेम गर्छु र ऊसँग मलाई कम्फर्टेबल महशुस हुन्छ । यही कारण हामी साथमा छौं ।’
चार वर्षदेखि प्रेममा रहेका रणबीर र आलिया दुवैको एकअर्काको परिवारसँग पनि राम्रो सम्बन्ध छ । रणबीरकी आमा नीतू कपूर र दिदी रिद्धिमा कपूर साहनी, आलियालाई निकै मन पराउँछन् । रणबीरको पनि प्रायः आलियाकी बहिनी शाहीन भट्ट र आमा सोनी राजदानसँग भेटघाट भइरहेको छ । लामो समयदेखि उनीहरु विवाह बन्धनमा बाँधिने तयारीमा रहेको चर्चा पनि चलिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77