काठमाडौं / मोम्स इन्टरनेशनल नेपालले आयोजना गरेको ‘मिस तामाङ–२०२२’ ट्यालेन्ट शोको १४औं संस्करण सम्पन्न भएको छ ।
तामाङ भाषा, धर्म, कला सँस्कृति, भेषभुषाको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम शनिबार काठमाडौंको क्लक टावरको हलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा १७ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए भने प्रतियोगीहरुले स्वतःस्फूर्तमा आफ्ना प्रतिभा प्रदर्शन गरे ।
कार्यक्रमको निर्णायकहरुमा तामाङ चलचित्र निर्देशक तथा फ्याफुल्जी डिजिटल मिडियाका अध्यक्ष विनय दोङ तामाङ, मिस तामाङ २०२१ का विजेता सफलता थिङ, मिस तामाङ २०१७ का फष्ट रनर अप नवाङ मोक्तान र निर्देशक राज किङ वाइबा रहेका थिए ।
‘मिस तामाङ–२०२२’ को ग्य्राण्ड फिनाले आगामी फागुन २१ गते राष्ट्रिय सभा गृह भृकुटी मण्डपमा हुने अध्यक्ष रन्जिता ब्लोन लामाले जानकारी दिइन् ।
‘मिस तामाङ–२०२२’ को फागुन २१ मा ग्य्राण्ड फिनाले
February 19, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
