हेटौंडा / हेटौंडाको एक विद्यालयमा पठनपाठन नभएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।
उक्त विद्यालयका शिक्षकहरूले तलब नपाएको र उनीहरुले १० दिनदेखि पठनपाठन अवरुद्ध गर्दै आएको बताइएको छ । अवरुद्धका कारण विद्यार्थीहरु मारमा परेको हो ।
पठनपाठन सुचारु गर्न दबाब दिँदै विद्यार्थीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । झलक छत्कुलीको नेतृत्वमा विद्यार्थीले राजमार्गमा मंगलबार दिउँसो १२ बजेदेखि नाराबाजी गरेर अवरुद्ध गरिरहेका छन् ।
उनीहरुले नियमित पठनपाठन हुनुपर्ने माग गर्दै शिक्षकहरुले विद्यालयमा राजनीति गरेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

पठनपाठन नियमित गर्न दबाब दिँदै राजमार्ग अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51














