चितवन / शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीले सरकार र सडक मध्ये एकलाई त्याग्नु पर्ने बताइन् । नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सरकार र सडक मध्ये एकलाई त्याग्नु पर्ने बताएकी हुन् ।
पार्टीको स्थायी कमिटीले एमसिसी टेबलको निर्णय गर्ने, सचिवालय बैठकले पास गर्न नदिने निर्णय गर्ने विरोधावास भएकोे उनको तर्क थियो । पार्टीका कारणले एमसिसीलाई पास गर्ने नगर्ने सम्बन्धमा हाम्रो अगाडि गम्भीर प्रश्न खडा भएको बताउँदै झांँक्रीले आफू दोधारमा नरहे पनि पार्टीको निर्णय भने दोधारे रहेको उनको भनाइ थियो ।
उनले सरकारमा बसेर सरकारकै बिरोध गर्नु उचित नहुने स्पोटक्ति थियो । ‘सरकारमा बसेपछि सरकारको बिरोध गर्दै सडकमा बसेर ढुङ्गा हान्न सुहाउँदैन ।’ उनले भनिन्, ‘म झण्डा भएको गाडी र सुरक्षाकर्मी सहित हिड्ने म नै सडकमा उही सुरक्षाकर्मीलाई ढुंगा हान्न कदापी मिल्दैन ।’
तर आफू पार्टीको सिपाही भएकोले पार्टीको निर्णय अनुसार चल्ने बताए । यदि पार्टीले सरकारबाट बाहिर बोलाएको खण्डमा एक मिनेट पनि आफू मन्त्री पदमा नबस्ने जिकिर थियो ।
एमसिसी बारे आएको भ्रम जनता सामु पु¥याएर बुझाउन सक्नु पर्ने र केही बँुदा मिलाएर एमसिसी पास गर्दा राम्रो हुने उनले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘सत्ता र सडक मध्ये एकलाई त्याग्नु पर्छ’ – मन्त्री झाँक्री

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













