Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको रामपुर कृषि क्याम्पसमा अख्तियारको छापा

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते

चितवन / चितवनको रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका ४ जना सहितको टोलीले खरिद सम्बन्धि कागजपत्र तथा कुर्ची, सोफाको विवरण संकलन गरेको छ ।
३ वर्ष पहिले करिब साढे २ करोड बढी खर्चेर विश्वविद्यालयले कुर्ची, सोफा खरिद गर्दा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमाथि छानविन गर्न टोलीले छापा मारेको हो । केन्द्रीय कार्यालय तथा आंगिक कार्यालयमा राख्नका लागि करिब २ सय ९० थान कूर्चि सोफा खरिद गर्दा भ्रष्टाचार भएको स्रोतको दाबी छ ।
डेढ वर्षदेखि अनुसन्धान चलिरहेको सो मुद्दामा अख्तियारले बेलाबखत बयान समेत लिदै आइरहेको थियो । आज टोलीले स्थानीय अगुवाहरुसँगको रोहवरमा कुर्ची तथा कागजपत्रको विवरणको लगत संकलन गरेको छ । कुर्ची, सोफा खरिद गरेको केही महिनामै कामै नलाग्ने गरी धुलाम्मे भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23