२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

डांँका मुद्दाका श्रेष्ठ आठ वर्षमा पक्राउ

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते
Sketch
- ADVERTISEMENT -

चितवन / डांँका मुद्दाका फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आठ वर्षसम्म फरार डाँका मुद्दाका ती व्यक्तिलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका खैरहनी नगरपालिका वडा नम्बर ६ का कमल श्रेष्ठ हुन् । अदालतले श्रेष्ठलाई २०७० साल भदौ २५ गतेको फैसलाले डाँका मुद्दामा ५ बर्ष ११ महिना २ दिन कैद र नगद जरिवाना दुई लाख एकहत्तर हजार बीस रुपैया सजाय तोकेको थियो ।
पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत चितवनमा उपस्थित गराई आवश्यक कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -