निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

७ लाख बराबरको गरगहनासहित एक पक्राउ

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते
File photo
- ADVERTISEMENT -

हेटौंडा / सुन र चाँदीको गरगहनासहित एक जना पक्राउ परेको छ । सात लाख बराबरको गरगहनासहित एक जना परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रनाउ रिमालका अनुसार पक्राउ पर्नेमा भारत बिहारको सितामडी थाना परिहार पोष्ट अन्धौली ३ बिसनपुर बस्ने वर्ष २२ का सोलार साह भन्ने राजा साह हुन् ।
साहलाई बिहीबार ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । साह भन्सार छली चोरी पैठारी गरी ल्याएको २ लाख ५ हजार २६० रुपैयाँको सुन र ४ लाख ४० हजार ८६२ रुपैयाँ चाँदीको विभिन्न गरगहनासहित पक्राउ परेका हुन् ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–०२० प ८२४५ नम्वरको मोटरसाइकललाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ राटोमाटे चेकपोष्टमा रोकी चेकजाँच गर्ने क्रममा साहलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले साहको साथबाट तिलहरी, झुम्का, फुली, बाला, पाउँजु, सिक्री, ब्रासलेट, औठी, गणेश लक्ष्मीको मूर्ती, पाउजु लगायत गरी सुन २४ ग्रा. ६२ मिलीग्राम र २ किलो १८ ग्राम चाँदी बरामद गरेको हो ।
पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58