२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लागूऔषधसहित तीन पक्राउ

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते
Sketch
- ADVERTISEMENT -

सर्लाही / प्रहरीले मलगंवा नगरपालिका–८ स्थित सडकबाट लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब १० केजी लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले भारत सितामढी ग्राम पंचायत राजा प्रसोनी–१ बस्ने २३ वर्षीय मो.साकिर लगायत ३ जनालाई पक्राउ गरेको हो ।
मंगलबार ना २ ह १५६७ नम्बरको टेम्पोलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोमा सवार उनीहरूको साथबाट उक्त लागूऔषध बरामद भएपनि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -