Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एस एण्ड पी कम्पनीको शिव पूजन तथा प्रसाद वितरण

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते

चितवन / भरतपुर ११ वाइपास रोडस्थित एस एण्ड पी अडिटिङ कम्पनीको आठौं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार शिवरात्रीको अवसर पारेर शिव पूजन तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ । शिव पूजन तथा प्रसाद वितरण कम्पनीकै परिसरमा सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तित्वहरु, भक्तजनहरु तथा पैदल यात्रुसमेतलाई निमन्त्रणा गरी टिका तथा प्रसाद वितरण कम्पनीका प्रबन्ध निर्देशक सूर्यप्रसाद श्रेष्ठले गरेका हुन् । उक्त कार्यक्रममा झण्डै २ सय बढी व्यक्तित्वहरुले टिका तथा प्रसाद ग्रहण गरेका थिए ।


यसअघि सोमबार भरतपुर ११ बाइपास रोड वरपर बाटो सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको साताव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिनको सरसफाइमा सोही कम्पनीका कर्मचारी तथा टोलका वासिन्दाहरुको समेत सहभागिता रहेका थिए ।
आगामी कार्यक्रम कवि गोष्ठी तथा अन्तक्र्रिया, विद्यार्थीहरुका लागि चित्रकला प्रतियोगितालगायतका रहेको कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । कार्यक्रमको समापन फागुन ३० गते सोमबार गरिने कम्पनीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77