Opens in a new tab
२०८३ आश्विन २६, सोमबार
October 12, 2026
२०८३ आश्विन २६, सोमबार
October 12, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नियन्त्रणमा अझै आएन हेटौंडाको भुस गोदामको आगो

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते
Sketch

मकवानपुर / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित रहेको एक भुस गोदाममा आगलागी भएको छ । आगलागी अझै नियन्त्रणमा आउन नसकेको बताइएको । बुधबार राति ११ः ३५ बजेको समयमा स्थानीय टिकाप्रसाद कँडेलको भुसको गोदाममा अचानक लागेको आगो हालसम्म पनि नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल, खैरेनी नगरपालिकाको दमकल, नेपाल आयल निगमको दुई वटा दमकल, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, बागमती प्रदेश बिपद व्यबस्थापन गुल्मबाट खटिएको टोलीले नियन्त्रणमा ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, साँझसम्म उक्त आगो नियन्त्रणमा ल्याउने तयारी भइरहेको छ । आगलागीबाट उक्त गोदाममा रहेको ५० हजार भुसको बोरा र गोदाम जलेर नष्ट भएपनि यकिन विवरण भने आउन सकेको छैन । आगलागीबाट कुनै पनि मानवीय क्षति भएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80