चितवन / नेपाली कांग्रेस चितवनले अन्ततः सभापति पाएको छ । पटकपटक स्थगित हुँदै आएको नेपाली कांग्रेस चितवनको अधिवेशनले यसपटक भने सभापति पाएको हो ।
दोस्रो चरणको निर्वाचन आज शनिबार हुने भनिए तापनि शुक्रबारको निर्वाचनमा उनका निकटतम प्रतिद्वन्द्वी मिलनबाबु श्रेष्ठले समर्थन जनाएपछि राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका हुन् । खनालले अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका थिए ।
शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज (शनिवार) दोस्रो चरणको मतदान हुने भनिएको थियो ।
पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए . यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र डा. सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए । १०९ मत बदर भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कांग्रेस चितवनमा अन्ततः खनालको नेतृत्व

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.64
152.24

European Euro
1
170.70
171.38

UK Pound Sterling
1
202.19
202.99

Swiss Franc
1
184.14
184.87

Australian Dollar
1
105.56
105.97

Canadian Dollar
1
107.12
107.55

Singapore Dollar
1
118.55
119.02

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.68
22.77

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.60
41.76

Thai Baht
1
4.54
4.56

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.15
37.30

South Korean Won
100
11.40
11.45

Swedish Kroner
1
15.33
15.39

Danish Kroner
1
22.84
22.93

Hong Kong Dollar
1
19.32
19.40

Kuwaity Dinar
1
492.10
494.05

Bahrain Dinar
1
401.43
403.02

Omani Rial
1
393.87
395.42












