Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अनेरास्ववियुको ५१ सदस्यीय कमिटी गठन, अध्यक्षमा बाँस्कोटा

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते

चितवन / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको जिल्लामा जयराम बाँस्कोटाको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादी जिल्ला शाखा चितवनको कार्यालयमा सम्पन्न भेलाले बाँस्कोटालाई अध्यक्षमा चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा सुजन ढकाल र दीपक थापा, सचिवमा आशिष कुमाल, सहसचिवमा प्रकाश अर्याल र खुशमाया काउछा, कोषाध्यक्षमा देवेन्द्र श्रेष्ठलगायतलाई चयन गरेका छन् ।
उक्त भेलामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालको प्रमुख आतिथ्यता रहेको थियो । मन्त्री खनालले भेलाको नवगठित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० वडाअध्यक्ष तथा महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, भरतपुर वडा नं. १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वा, नेकपा समाजवादीका महानगर इन्चार्ज कृष्ण लब्ली, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष डा कृष्णराज पन्त, आदिवासी जनजाति महासंघका रामबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।
भेलाको अध्यक्षता साकार लामाले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51