चितवन / पूर्वी चितवनको खैरहनीमा ‘स्व लोकबहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ । कर्पाकेली पुन युवा क्लव क्षेत्रीय समिति पूर्वी चितवनको आयोजनामा उक्त भलिबल प्रतियोगिता हुने भएको हो ।
भलिबल प्रतियोगिता फागुन २५ देखि २९ गतेसम्म पुन समाज, खैरहनी ९ सिमलटाँडीमा संचालन हुने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगितामा राष्ट्रियस्तरका ८ टोलीको सहभागिता रहनेछ ।
त्रिभुवन आर्मी क्लव काठमाडौँ, एपीएफ क्लव काठमाडौँ, नेपाल पुलिस क्लव काठमाडौँ, होङवाङजी न्यु डाइमनड स्पोर्ट्स क्लव काठमाडौँ, कन्चनपुर् भलिवल ट्रेनिग सेन्टर, एभेरेस्ट स्पोर्टस क्लव बुटवल, चुली युवा क्लव सुर्खेत र कर्पाकेली पुन युवा क्लव आयोजक बीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए ।
प्रतियोगिताको विजेताले रु २ लाख नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै उप विजेताले रु १ लाख, तृतीय हुनेले रु ५० हजार र सान्त्वना टिमले रु २५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजन स्व. लोक बहादुर पुनको स–परिवारले नै गर्ने बताइएको छ । प्रायोजकको रुपमा ४ ओटा नगरपालिका खैरहनी, राप्ती, रत्ननगर र कालिका सह–प्रायोजकको रुपमा दुधकोशी नमूना सामुदायिक वन चितवन, कालिका सामुदायिक वन चितवन,अमृतधारा पानी सामुदायिक वन चितवन, बाघदेवी सामुदायिक वन चितवन, डिल ब. पुर्जा पुन खैरहनि ९ सिमलटांडी, जय पाथिभर हाड्वेयर राप्ती न. पा. ८ चितवन रहेको छ्न ।
प्रतियोगिता फागुन २५ गते बिहान ११ बजेदेखि सुरु हुने खेल संयोजक सोमबहादुर पुनले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको खैरहनीमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.64
152.24

European Euro
1
170.70
171.38

UK Pound Sterling
1
202.19
202.99

Swiss Franc
1
184.14
184.87

Australian Dollar
1
105.56
105.97

Canadian Dollar
1
107.12
107.55

Singapore Dollar
1
118.55
119.02

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.68
22.77

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.60
41.76

Thai Baht
1
4.54
4.56

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.15
37.30

South Korean Won
100
11.40
11.45

Swedish Kroner
1
15.33
15.39

Danish Kroner
1
22.84
22.93

Hong Kong Dollar
1
19.32
19.40

Kuwaity Dinar
1
492.10
494.05

Bahrain Dinar
1
401.43
403.02

Omani Rial
1
393.87
395.42













