राप्ती । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाको सनाखतमा ९ जनाले नागरिकता पाएका छन् । चितवनको राप्ती नगरपालिका वडा नं. १३ मा बस्ने उनीहरुलाई उपप्रमुख लामाले सोमबार नागरिकता दिलाएका हुन् । लामाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनमा उपस्थित गराई सनाखत गरी दिएका हुन् ।
प्रशासनबाट नागरिकता पाउनेहरुमा स्यानीमाया चेपाङ, मोतीमाया चेपाङ, सुरेश चेपाङ, सिरीमाया चेपाङ, मोतीलाल प्रजा, सिताराम प्रजा, झिम्कीमाया प्रजा, बबिमाया प्रजा र सुकमाया प्रजा रहेका छन् । ‘नागरिकता पाउनु हरेक नेपालीको नैसर्गिक अधिकार हो ।’ उपमेयर लामाले भने, ‘नागरिकता हुनेलाई ठूलो नलाग्न सक्छ, जसले पाएको छैन उसलाई धेरै कष्टकर छ ।’
नागरिकता नभएर सेवा सुविधाबाट बञ्चित भएका उनीहरु जस्तै अन्यलाई पनि उपमेयर लामाले सहयोग गर्दै आएका छन् । यसअघि उनले नवीन तामाङ, फुलमाया अधिकारी, बेले विक, नारायण उप्रेती, चङ्खे दराई, भिखुला दराई, जेठा परियार, कनानी चौधरी, पाल्मा चौधरीको परिवार लगायतलाई स्वयम्ले सनाखत गरी नागरिकता दिलाएका थिए ।
कपितय नागरिकता पाएकाहरुको बुबा आमाको पहिचान खुल्न नसकेको र हाल नागरिकता प्राप्त गरी सकेपछि उनीहरु निकै हर्षित भएका छन् । धेरै पटक जिल्ला प्रशासन कार्यालय धाउँदा पनि नागरिकता पाउन नसकेकाको अनुहारमा उपप्रमुख लामा खुशी बनेर छाएका छन् ।
राप्ती–१३ स्यामराङ आधारभूत विद्यालय कालीटारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर चेपाङले उपमेयर लामा गरिब तथा विपन्नहरुको सारथी बन्दै आएको बताए । ‘उहाँलाई हामी भगवान सरह नै ठान्छौ’ उनले भने, ‘असम्भव कार्यलाई पनि सार्थकता दिएर गरिब र विपन्नको आँखामा खुशी दिएका छन् ।’
अध्यक्ष चेपाङका अनुसार राक्सीराङ स्याङराङ १३ बाट दुधे नाबालक साथमा च्यापी १ घण्टा बढी कष्टकर यात्रा गरी आएकाहरुलाई भोकै दिनभर प्रशासनमा खटेर लामाले नागरिकता दिलाउने काम गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

राप्तीका उपप्रमुख लामाले दिलाए नौ जनालाई नागरिकता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













