Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारी दिवसमा मिस तामाङ बिजेताहरु सम्मानित

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते
Photo : Binay Dong Tamang, KTM.

काठमाडौं / ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मिस तामाङ विजेताहरुलाई सम्मान गरिएको छ । नेपाल राष्ट्रिय तामाङ महिला घेदुङको आयोजनामा ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मिस तामाङ विजेताहरुलाई मंगलबार सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा मिस तामाङ रन्जना तामाङ, फष्ट रनरअप पूजा तामाङ, सेकेन्ड रनरअप डिजि लामा तामाङ र थर्ड रनरअप प्रकृति पाख्रिन तामाङ रहेका छन् ।
सोही अवसरमा वर्तमान अवस्थामा महिलाको भूमिका अन्तरक्रिया तथा साँस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व सञ्चार तथा सूचनामन्त्री मोहन बस्नेत रहेका थिए । प्रमुख अतिथि बस्नेतले मिस तामाङ विजेताहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा तामाङ शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष केडि मोक्तान, कान्छीमाया फाउन्डेसनको अध्यक्ष डा दिलबहादुर थोकर, राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योन्जन, गायक तथा सडक विभागका सहसचिव देवकुमार तामाङ, फ्याफुल्जी डिजिटलका अध्यक्ष तथा चलचित्र निर्देशक विनय दोङ तामाङ लगायतको उपस्थिति थियो ।
राष्ट्रिय तामाङ महिला घेदुङका अध्यक्ष बबिता योन्जनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51