चितवन / भरतपुर ११ वाइपास रोडमा अवस्थित एस एण्ड पी कम्पनीले पाँच जना महिला कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीले ११२औं नारी दिवसको अवसर पारेर उक्त कर्मचारीहरुलाई सम्मान गरिएको कम्पनीका प्रबन्ध निर्देशक सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।
सम्मानित हुनेहरुमा अनिता नेपाल, पूर्णिमा अधिकारी, शर्मिला गौली, निर्मला प्रधान र सन्जना पौडेल रहेका छन् । कम्पनीको वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम अन्तर्गत परेको नारी दिवसमा उनीहरु सम्मानित भएका हुन् ।
कार्यक्रममा चितवनका अग्रज पत्रकार गणशेखर शर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शर्मा र कम्पनीका श्रेष्ठले उनीहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरेको थियो ।
श्रेष्ठका अनुसार वार्षिकोत्सव अवसरमा ५० प्रतिशत छुट दिएको बताएको छ भने फागुन ३० गते सोमबार समापन गरिने जानकारी दिए । समापन दिनमा कवि गोष्ठी गरिने उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नारी दिवसमा पाँच महिला कर्मचारीहरुलाई सम्मान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













