चितवन / उद्योग वाणिज्य संघ–चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसअघि हरेक वर्ष चुनावी मैदानबाट प्राप्त हुने अध्यक्ष पद यस वर्ष भने श्रेष्ठले सहजै प्राप्त गरेका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष पदमा समेत सुमनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनको बुधबार मनोनयन दर्ताको समयमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा एक÷एक जनाको मात्रै उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनको सबै प्रक्रिया टुंगो लागेपछि मात्रै औपचारिक घोषणा गरिने निर्वाचन समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठको नेतृत्वमा आजै बिहान मात्र प्यानल घोषणा गरिएको थियो । श्रेष्ठ प्यानलबाटै उपाध्यक्षमा चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपाल उम्मेद्वारी दिएका छन् । यी तीन पदमा भने अन्य उम्मेद्वारी परेकाले निर्वाचन हुने संभावना बढेको छ । यद्यपी भोलि बिहानसम्म उम्मेद्वारी फिर्ताको समय रहेकोले सर्वसम्मतको संभावना कायमै छ ।
यस्तै सदस्यहरुमा भने आवश्यक पद भन्दा बढी उम्मेद्वारी परेकाले निर्वाचन हुने संभावना बलियो छ । निर्वाचन तालिका अनुसार बुधबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय रहेको थियो । अन्यका पदका लागि भने फागुन ३० गते मतदानको समय तालिका रहेको छ भने चैत १ गते मतगणना हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

उवा–संघ चितवनको अध्यक्षमा चुननारायण र वरिष्ठ उपाध्यक्षमा सुमन निर्विरोध निर्वाचित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80













