Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उवासंघ चितवनको सम्पन्न भयो ५५औँ वार्षिक साधारण सभा

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते

चितवन / उद्योग वाणिज्य संघ चितवनको ५५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले दियो प्रज्वलन गरी साधारण सभाको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढकालले कोभिडका कारण शिथिल भएको अर्थतन्त्र केही चलायमान हुन खोजेको बताए । अर्थतन्त्र चलायन सँगसँगै पुनः विश्वमा भइरहेको युद्द र द्वन्द्वले गर्दा थप समस्या भएको उनको भनाइ थियो ।
ढकालले रुस र युक्रेनको युद्धले नेपाललाई समेत असर पार्न सक्ने बताएका छन् । उनले नेपालको आर्थिक र खाद्यन्न क्षेत्रमा समस्या आउन सक्ने बताउँदै सबै एकजुट भई अहिलेको संकट पार गर्नुपर्नेमा जोड दिए । देशमा दोषारोपण गरेर अर्थतन्त्र नसुधारिने बताउँदै कोभिड र विश्वका युद्धले अझ नराम्रो अवस्था आउन सक्ने आकलन गरेका हुन् ।
साधारण सभाको अवसरमा उद्योग वाणिज्य संघले यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार विप्लव काफ्लेलाई प्रदान गरेको छ । रु. ५१ हजार राशिको पुरस्कार काफ्लेलाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै रु. १ लाख राशिको उत्कृष्ट युवा उद्यमी पुरस्कार कृष्ण सापकोटालाई प्रदान गरिएको छ । संघको अधिवेशनतर्फ अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ,उपाध्यक्ष उद्योगतर्फ चिरञ्जीवी सुवेदीसहित अन्य पदमा पनि सर्वसम्मत चयन भइसक्नु भएको छ । सहमति हुन नसकेका पदमा फागुन ३० गते निर्वाचन हुने उद्योग वाणिज्य संघ चितवनले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51