Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उवासंघ चितवनमा नयाँ कार्यसमितिको शपथ तथा पदभार ग्रहण

प्रकाशित मिति : २०७८ चैत्र २ गते

चितवन / उद्योग वाणिज्य संघ चितवनको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन् । ५५औं वार्षिक साधारण सभा एवम् अधिवेशनका नवनिर्वाचित अध्यक्षसहित चुननारायण श्रेष्ठको नयाँ कार्यसमितिले बुधबार शपथ तथा पदभार ग्रहण गरेका हुन् । अधिवेशनका प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको अर्थतन्त्र विकासमा काम गर्ने बताए । उनले व्यवसायीहरुको हक अधिकारका लागि सधैँ अग्रभागमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


नवनिर्वाचित समितिको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, वाणिज्यतर्फको उपाध्यक्षमा सिरिष पन्त, उपाध्यक्ष कर्पोरेटतर्फ राजेन्द्र ओली, कार्यसमिति सदस्य महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीय संघतर्फ रेशमलाल आचार्य, २ जना कर्पोरेट सदस्यतर्फ डा.जीवनकुमार श्रेष्ठ र रजनी मास्के, वस्तुगत सदस्यहरुमा गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ र सन्तोषजनक भुषाल छन् ।
वाणिज्यतर्फका ६ जना सदस्यमा थीरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया र ज्ञानुप्रसाद न्यौपाने छन् । उद्योग तर्फको सदस्यहरुमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लिला बहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया छन् ।

- ADVERTISEMENT -

Advertisement


पदाधिकारी सहित कुल २९ सदस्यीय समिति हुने उद्योग वाणिज्य संघ चितवनमा अव बस्ने बैठकले उपाध्यक्षहरुको तह निर्धारण गर्नेछ । वाँकी सदस्यहरुलाई मनोनित समेत गरिने छ । संघको ५५औं वार्षिक साधारण सभा तथा अधिवेशनले कार्यसमितिमा अध्यक्षसहित १३ पदमा निर्विरोध चयन गरेको थियो भने १२ पदमा निर्वाचन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51