काठमाडौं / जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार (आज) अदालतले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाह भनिने पूर्णविक्रम शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसअघि दिइएको ७ दिन र १२ दिनको समय अपुग भएपछि अदालतले अनुसन्धानको लागि ५ दिनको अनुमति दिएको हो । शाहविरुद्ध नाबालिका गायिकामाथि पटक–पटक जबरजस्ती करणी र यौन दुव्र्यवहार गरेको आरोप छ । अभिनेता शाह गत फागुन १५ मा तनहुँबाट पक्राउ परेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पललाई थप ५ दिन हिरासतमा राख्न अनुमति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












